Numbers 34:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पश्‍चिमपट्टिको सीमाना भूमध्‍य सागर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘फेरि पश्‍चिमी सिमानाचाहिँ महासमुद्र र त्‍यसको किनारै-किनार होस्‌। तिमीहरूको पश्‍चिमी सिमाना यही होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पश्‍चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्‍चिमपट्टिको सिमाना यही हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।