Numbers 34:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उत्तरपट्टिको सीमाना भूमध्‍यसागरदेखि होर पर्वत भएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिमीहरूको उत्तरको सिमाना यो होस्‌: महासमुद्रबाट होर पर्वतसम्‍म तिमीहरूले सिमाना बाँध्‍नू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको उत्तरपट्टिको सिमाना भूमध्य सागरदेखि होर पर्वतसम्म हुनेछ,
Nepali ERV (पवित्र बाइबल)
अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ।