Numbers 34:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हमातको घाटीसम्‍म पुग्‍नेछ। त्‍यहाँबाट त्‍यो सदाद
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र होर पर्वतबाट लेबो-हमातसम्‍म सिमाना बाँध्‍नू। तब त्‍यस सिमाना सदाद भएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र होर पर्वतबाट लेबो-हमातसम्म हुनेछ। अनि तिमीहरूको सिमाना सदादसम्म जानेछ,
Nepali ERV (पवित्र बाइबल)
होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ।