Numbers 34:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र सिप्रोनसम्‍म जानेछ र हसर-एनानमा टुङ्गिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सिप्रोनसम्‍म पुगोस्‌। त्‍यसको टुङ्गोचाहिँ हसर-एनान होस्‌। तिमीहरूको उत्तरको सिमाना यही होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र सिप्रोनसम्म गएर हसर-एनानमा टुङ्गिनेछ। तिमीहरूको उत्तरपट्टिको सिमाना यही हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ।