Numbers 35:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरीहोको सामुन्ने यर्दनको पारिपट्टि मोआबका मैदानमा परमप्रभुले मोशालाई भन्नुभयो,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले यरीहोदेखि पारि यर्दनको किनारनेर मोआबको मैदानमा मोशालाई भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरीहोको नजिक यर्दन नदीको किनार मोआबको मैदानमा याहवेहले मोशालाई भन्नुभयो,
Nepali ERV (पवित्र बाइबल)
येरीहोदेखि पारी मोआबमा यर्दन नदीको नजिकै यर्दन बेंसीमा परमप्रभुले मोशालाई भन्नुभयो,