Numbers 35:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बदला लिन खोज्‍ने मर्नेको नातेदारबाट त्‍यो ज्‍यानमाराले आफूलाई त्‍यहाँ गई बचाउन सक्‍छ। सर्वसाधारणको अघि जाँचबुझ नभएसम्‍म त्‍यो ज्‍यानमारालाई प्राणदण्‍ड दिनुहुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सहरहरू बदला लिन खोज्‍नेबाट शरण लिने ठाउँ हुनेछन्, र त्‍यो ज्‍यानमारा समुदायको सामु न्‍यायको लागि खड़ा नहोउञ्‍जेल नमारिओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती ठाउँहरू बदला लिन खोज्नेहरूबाट बच्नका लागि हुनेछन्; ताकि हत्याको आरोप लागेका व्यक्ति समुदायको सामु जाँचबुझ नभई नमारियोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरूञ्ञेल सम्म त्यहाँ सुरक्षित रहनु सक्छ।