Numbers 35:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[13-14] सहरहरू ६ वटा अर्थात् तीनवटा यर्दनको पूर्वपट्टि र तीनवटा कनान देशभित्र चुन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले दिने शरण-नगरहरूको संख्‍या छ वटा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्।