Numbers 35:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तो अवस्‍थामा समुदायले मार्ने मानिसको पक्षमा फैसला दिनेछ तर बदला लिन खोज्‍ने नातेदारको पक्षमा होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुदायले ज्‍यानमारा र रगतको साटो फेर्ने व्‍यक्तिको बीचमा यी विधिअनुसार न्‍याय गर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुदायले ज्यानमारा र रगतको बदला लिने व्यक्तिको बीचमा यस नियमअनुसार न्याय गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
तब समूदायले मार्ने व्यक्ति र मर्ने व्यक्तिका आफन्तहरू र हत्यारा बीचमा नियम अनुसार न्याय गर्नुपर्छ।