Numbers 35:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मर्नेको नातेदारले त्‍यसलाई भेटेर मार्दा त्‍यो बदलाको कामलाई हत्‍या मानिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र रगतको साटो फेर्न चाहनेले त्‍यसलाई यसरी बाहिर फेला पारेर ज्‍यानमारालाई मार्‍यो भने, त्‍यो रगतको दोषी हुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र रगतको बदला लिनेले त्यसलाई बाहिर फेला पारेर त्यसलाई मार्‍यो भने त्यो त्यस हत्याको दोषी हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।