Numbers 35:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो हत्‍यारा मुख्‍य पूजाहारीको मृत्‍यु नभएसम्‍म शरण लिने सहरमा बस्‍नुपर्छ। त्‍यसपछि त्‍यो आफ्‍नो घर फर्के हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने प्रधान पूजाहारीको मृत्‍यु नहोउञ्‍जेल त्‍यो सहरभित्र रहनुपर्नेथियो। प्रधान पूजाहारीको मृत्‍युपछि मात्र त्‍यो आफ्‍नै अधिकारको जग्‍गामा फर्कोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने त्यो दोषी व्यक्ति प्रधान पुजारीको मृत्यु नभएसम्म आफ्नो शरण-नगरमा बस्‍नुपर्थ्यो। अनि प्रधान पुजारीको मृत्यु भएपछि मात्र त्यो आफ्नो घरमा फर्कन सक्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
किनभने त्यो हत्यारा सुरक्षित शहरमा प्रधान पूजाहारीको मृत्यु पर्यन्त बस्नु पर्ने थियो। प्रधान पूजाहारीको मृत्यु पछि तिनी आफ्नो घर फर्कनु सक्छ।