Numbers 35:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सहरहरू लेवीहरूका हुनेछन् र त्यहाँ तिनीहरू बसोबास गर्नेछन्। ती चउरहरू तिनीहरूका गाई-गोरु र अरू वस्तुभाउको निम्ति हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरहरूमा चाहिँ तिनीहरू बसून्। खर्कचाहिँ तिनीहरूका गाई-गोरु, भेड़ाबाख्रा र तिनीहरूका अरू सबै बस्तुहरूका निम्ति होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूसँग बसोबास गर्न सहरहरू र तिनीहरूका गाईबस्तु, बगाल र पशुहरूका निम्ति खर्कहरू हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरू ती शहरहरूमा बस्नेछन् तथा ती गौचर भूमिमा आफ्नो गाई-वस्तुहरू चर्नेछन्।