Numbers 35:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज्यानमारालाई मार्नैपर्नेछ। पैसा तिरेर त्यो आफ्नो दण्डबाट उम्कन पाउनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘प्राणदण्ड पाउने योग्यको हत्यारालाई बचाउन तिमीहरूले छुटकाराको मोल नलिनू। त्यसलाई प्राणदण्ड दिनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘मृत्युदण्ड पाउन लायकको हत्याराको जीवनको छुटकाराको मोल स्वीकार नगर्नू। उसलाई मृत्युदण्ड दिनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि एक व्यक्ति हत्यारा हो भने उसले प्राण दण्ड भोग्नै पर्छ। पैसा लिएर अथवा घूस खाएर प्राण दण्ड बद्लि गर्न पाँइदैन। उसले प्राण दण्ड भोग्नै पर्छ।