Numbers 35:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू बास गर्ने देशलाई अशुद्ध नबनाओ किनभने म परमप्रभु हुँ अनि म इस्राएलीहरूका माझमा बास गर्दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफू बसेको देश तिमीहरूले अशुद्ध नपार्नू, जहाँ म पनि वास गर्छु, किनकि म परमप्रभु इस्राएलीहरूका बीचमा वास गर्छु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू बसेको र मैले बास गरेको देशलाई अशुद्ध नपार्नू। किनकि म याहवेह इस्राएलीहरूको बीचमा बास गर्दछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभु हुँ। म सधें इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।” सलोफादकी छोरीहरूको देश