Numbers 35:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[9-10] इस्राएलका मानिसहरूलाई यसो भन्नू भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो, “जब तिमीहरू यर्दन पार गरी कनान देशमा पस्नेछौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेहले मोशालाई भन्नुभयो:
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो,