Numbers 36:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] यसकारण सलोफादका छोरीहरू महला, तिर्सा, होग्‍ला, मिल्‍का र नोआहले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार गरे र तिनीहरूले आफ्‍ना बुबापट्टिका आफन्‍तहरूसित विवाह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सलोफादका छोरीहरूले गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सलोफादका छोरीहरूले याहवेहले मोशालाई आज्ञा गर्नुभएजस्तै गरे।
Nepali ERV (पवित्र बाइबल)
सलोफादकी छोरीहरूले त्यसै गरे जो परमप्रभुले मोशालाई आदेश दिनु भएको थियो।