Numbers 4:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनीहरूले सुनको वेदीमाथि एउटा नीलो कपडा ओछ्याउनेछन्, त्‍यसलाई सिलको छालाले ढाक्‍नेछन् र बोक्‍ने डन्‍डीहरू कुण्‍डलमा हाल्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले सुनको वेदीमाथि नीलो कपड़ा ओछ्याएर सीलको छालाले ढाकिदेऊन्, र त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा हालिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिउन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।