Numbers 4:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदीबाट बोसो मिसिएको खरानी हटाएर त्‍यसमाथि बैजनी कपडा फिँजाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले काँसाको वेदीबाट खरानी झिकेर त्‍यसमाथि बैजनी रङ्गको कपड़ा ओछ्याऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले काँसोको वेदीबाट खरानी निकालून्, र त्यसमाथि एउटा बैजनी कपडा ओछ्याऊन्।
Nepali ERV (पवित्र बाइबल)
“काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्।