Numbers 4:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-19] “यी अति पवित्र वस्‍तुहरूको छेउमा आउँदा कहात गोत्रका मानिसहरूलाई मर्न नदेऊ। त्‍यसको लागि हारून र त्‍यसका छोराहरूले पवित्र पालमा गई हरेक मानिसलाई त्‍यसको काम खटाइदिनेछ र त्‍यसले कुन कुरो बोक्‍नुपर्छ, सो भनिदिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लेवीहरूबाट कहातीका वंशहरू बहिष्‍कृत हुन नदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ।
Nepali ERV (पवित्र बाइबल)
“कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ।