Numbers 4:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले कहात गोत्रका लेवीका जनसङ्ख्या थर र परिवार-परिवार गरी लिनू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लेवीहरूमध्येबाट कहातीहरूलाई आ-आफ्नो वंश र परिवारअनुसार गन्ती गर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लेवीहरूमा कहातीहरूको घरानाबाट तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“लेवीहरूको बीचमा कहातीहरूको उनीहरूको वंश तथा परिवार समूहको हिसाबले गन्ती गर।