Numbers 4:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“लेवी कुलका गेर्शोन गोत्रका थर-थर र परिवार-परिवार गरी जनसङ्‍ख्‍या लिनू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“गेर्शोनीहरूलाई पनि आ-आफ्‍ना परिवार र वंशअनुसार गन्‍ती गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“गेर्शोनीहरूको पनि तिनीहरूका परिवार र वंशअनुसार जनगणना गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“गेर्शोनी वंशका सबै मानिसहरूको आफ्नो आफ्नो परिवार र वंश अनुसार गन्ती गर।