Numbers 4:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तीसदेखि पचास वर्षसम्म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम लेख्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई तैंले गन्ती गर्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।”
Nepali ERV (पवित्र बाइबल)
सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास वर्ष उमेरका मानिसहरूको गन्ती गर।