Numbers 4:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी तल लेखिएका सामान बोक्नका लागि तिनीहरू जिम्मेवार रहनेछन्:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“भारी बोक्न र सेवा गर्नलाई गेर्शोनी वंशहरूको काम यही हो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनी वंशकाहरूले बोक्नुपर्ने र अरू गर्नुपर्ने सेवा यही हो:
Nepali ERV (पवित्र बाइबल)
“गेर्शोनी वंशका मानिसहरूले बोक्नु पर्ने र गर्नु पर्ने काम यही हो।