Numbers 4:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पाल, त्यसका भित्री र बाहिरी पर्दाहरू, त्यस माथिको ढाक्ने असल छालाको तन्ना, ढोकाको पर्दा,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, र त्यसमाथि रहने सीलका छालाको छत, र भेट हुने पालको ढोकाको पर्दा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू,
Nepali ERV (पवित्र बाइबल)
पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ।