Numbers 4:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पालका यी कामहरू गेर्शोन वंशका जिम्‍मामा रहनेछन्। पूजाहारी हारूनको छोरो ईतामारको आदेशमा तिनीहरूले यी कामहरू गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेट हुने पालमा गेर्शोनका वंशहरूको काम यही हो। तिनीहरूको जिम्‍मेवारी हारून पूजाहारीको छोरो ईतामारको अधिकारमा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेट हुने पालमा गेर्शोनी वंशकाहरूले गर्नुपर्ने सेवा यही हो। तिनीहरूका कर्तव्यहरू पुजारी हारूनको छोरा ईतामारको निर्देशनमा होऊन्।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोनी वंशका मानिसहरूले भेट हुने पालमा गर्नु पर्ने काम यिनीहरू नै हुन् र पूजाहारी हारूनको छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”