Numbers 4:29 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “मरारी गोत्रका लेवीका जनसङ्‍ख्‍या, तिनका थर र परिवार-परिवार गरी लिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मरारीहरूलाई आ-आफ्‍ना वंश र परिवारअनुसार तैंले गन्‍ती गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू।