Numbers 4:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तीसदेखि पचास वर्षसम्‍म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्‍यका सबै मानिसका नाम लेख्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबैलाई गन्‍ती गर्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्मका पुरुषहरू सबैलाई गन्ती गर्नू।”
Nepali ERV (पवित्र बाइबल)
भेट हुने पालमा सेवा गर्न आउने मध्ये तीस देखि पचास वर्ष उमेर सम्मका मानिसहरूको गन्ती गर।