Numbers 4:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[31-32] पवित्र पालका फल्‍याक, डन्‍डी, खम्‍बा र आधारहरू अनि पवित्र पालका चारैतिरका चोकका खम्‍बा र आधारहरू, किलाहरू र डोरीहरू साथै तिनलाई खडा गर्नमा लगाइने सबै कुराहरू बोक्‍नका लागि तिनीहरू जिम्‍मेवार रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेट हुने पालमा तिनीहरूले गर्नुपर्ने कर्तव्‍यहरू यी नै हुन्‌: पवित्र वासस्‍थानका फल्‍याकहरू, त्‍यसका बारहरू, डन्‍डीहरू, खामाहरू र आधारहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्;
Nepali ERV (पवित्र बाइबल)
भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू।