Numbers 4:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पालको सेवाकार्यका यी कामहरूका निम्‍ति मरारी वंश जिम्‍मेवार रहनेछ। तिनीहरूले पूजाहारी हारूनका छोरा ईतामारको आदेशमा ती कामहरू गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेट हुने पालमा मरारी वंशहरूले हारून पूजाहारीको छोरो ईतामारको निर्देशनमा गर्नुपर्ने सेवा यही हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के के हो खटाउनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”