Numbers 4:36 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती वंश-वंश गरी गनिएकाहरू जम्‍मा २,७५० थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका वंशअनुसार गनिएकाहरू 2,750 थिए।
Nepali ERV (पवित्र बाइबल)
कहाती परिवार समूहमा 2,750 मानिसहरू थिए अनि तिनीहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।