Numbers 4:38 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनीहरू आ-आफ्‍ना वंश र परिवारअनुसार गनिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।