Numbers 4:42 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीहरू आ-आफ्ना वंश र परिवारअनुसार गनिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीहरू तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मरारीहरू आफ्नो आफ्नो वंश तथा परिवार अनुसार गनिएका थिए।