Numbers 4:44 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती वंश-वंश गरी गनिएकाहरू जम्मा ३,२०० थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका वंशअनुसार गनिएकाहरू 3,200 थिए।
Nepali ERV (पवित्र बाइबल)
मेरारी परिवार समूहमा 3,200 मानिसहरू भेट हुने पालमा विशेष सेवाको निम्ति लायक थिए।