Numbers 4:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले एउटा नीलो कपडा लिएर त्यसले सामदान, पानस, चिम्टाहरू, मोसोदानी र जैतुन तेलका पात्रहरू छोप्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले नीलो कपड़ा लिएर बत्तीको सामदान, त्यसका बत्तीहरू र त्यसका सलेदाका चिम्टा, मोसोदानी र सबै तेलका भाँड़ाहरू ढाकिदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले एउटा निलो लुगा लिएर उज्यालोका निम्ति राखिएको पानसलाई त्यसका बत्तीहरूसँग, त्यसका सलेदो काट्ने चिम्टाहरू, मोसोदानी र जैतुनको तेलका भाँडाहरूसमेत छोपेर राखून्।
Nepali ERV (पवित्र बाइबल)
“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनू।