Numbers 5:14 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आफ्नो बिग्रिएकी पत्नीप्रति यस पतिको मनमा डाह जाग्यो, र त्यसलाई आँखा लाउन थाल्यो, अथवा त्यसकी पत्नी नबिग्रिएकी भए तापनि डाह जागेर त्यसले आँखा लाउँछ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसको पतिलाई डाहको भावना जागेकोले त्यसकी पत्नी अशुद्ध छ भन्ने शङ्का गर्यो भने—अर्थात् यदि त्यसले डाहको कारण त्यसकी पत्नी अशुद्ध नभए तापनि शङ्का गर्यो भने,
Nepali ERV (पवित्र बाइबल)
तर तिनले गरेको कुकर्मको शंका तिनका पतिले गर्न सक्छ र उसको मनमा पत्नी प्रति डाह जाग्न सक्छ। उसले उसको पत्नी प्रति शंका गर्न सक्छ अनि ऊ प्रति तिनी दूषित थिइन्।