Numbers 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तब पूजाहारीले त्‍यो सराप लेखेर त्‍यो तीतो पानीले पखाली बटुकामा हालोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘अनि पूजाहारीले ती श्रापहरू मुट्ठोमा लेखेर त्‍यो तीतो पानीले पखालेर मेटिदेऊन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘पुजारीले यी श्रापहरू एउटा चर्मपत्रमा लेखेर त्यस तितो पानीमा त्यसलाई पखालिदेओस्।
Nepali ERV (पवित्र बाइबल)
“तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ।