Numbers 5:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस स्‍त्रीलाई त्‍यो पानी पिउन दिनुअघि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनले त्‍यस स्‍त्रीलाई त्‍यो श्राप ल्‍याउने तीतो पानी पिउन लगाऊन्, र त्‍यो श्राप ल्‍याउने पानी त्‍यसभित्र पसेर त्‍यसलाई साह्रो वेदना हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले श्राप ल्याउने त्यो पानी त्यस स्त्रीलाई पिउन देओस्। यदि त्यो दोषी भएमा त्यस पानी त्यसभित्र पसेर कठोर पीडा दिनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि पूजाहारीले त्यो पानी त्यस स्त्रीलाई पिउन लगाउनु पर्छ र त्यस श्राप पार्ने पानीले त्यस स्त्रीलाई कष्ट दिन्छ।