Numbers 5:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीले पिठोको भेटी त्यसका हातबाट लेओस् र त्यो परमप्रभुलाई चढाउन उँभो उचालोस् र वेदीमा चढाओस्। त्यो पानी पिउँदा स्त्रीलाई कठोर व्यथा हुन सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पूजाहारीले डाहको अन्नबलि त्यस स्त्रीका हातबाट लिएर परमप्रभुको सामु त्यो अन्नबलि डोलाऊन्, र वेदीमा ल्याऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले स्त्रीको हातबाट डाहको अन्नबलि लिएर त्यसलाई याहवेहको सामु उचालोस् र त्यो वेदीमा ल्याओस्।
Nepali ERV (पवित्र बाइबल)
“तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट यो वेदीमा ल्याउन पर्छ लिएर परमप्रभुको अघि डोलाउनु पर्छ।