Numbers 5:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पूजाहारीले एक मुट्ठी पिठो भेटीको रूपमा लिएर वेदीमाथि जलाओस्। अन्‍तमा उसले त्‍यो तीतो पानी स्‍त्रीलाई पिउन लाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीले अन्‍नबलिबाट एक मुट्ठी झिकेर सम्‍झना-बलि स्‍वरूप वेदीमा त्‍यो जलाऊन्, र पछिबाट त्‍यस स्‍त्रीलाई त्‍यो पानी खान लगाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट एक मुठी अन्‍न सम्झनाको भेटीको रूपमा लिएर त्यसलाई वेदीमा जलाओस्। त्यसपछि पुजारीले त्यस स्त्रीलाई त्यो पानी पिउन लगाओस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले उसको हातहरू केही अन्नले भरिदिने छ अनि वेदीमाथि लगाउनेछ अनि त्यहाँ जलाउने छ। त्यहाँ पछि स्त्रीलाई पानी पीउन लगाउनु पर्छ।