Numbers 5:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[29-30] “कोही मानिस ईर्ष्‍या गर्ने खालको छ र त्‍यसले आफ्‍नी स्‍वास्‍नीले व्‍यभिचार गरेकी छे भनी शङ्का गर्छ भने त्‍यसको लागि यही नियम हो। त्‍यो स्‍त्री वेदीको सामुन्‍ने खडा गरिनेछ र पूजाहारीले यो रीति पूरा गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘पतिको अधीनमा रहेकी पत्‍नी बरालिएर दूषित भएकीलाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण जब कुनै स्त्रीले आफ्नो पतिसित विवाह भइसकेपछि बरालिएर आफूलाई अशुद्ध पार्छे भने डाहको नियम यही हो,
Nepali ERV (पवित्र बाइबल)
“यसर्थ, डाह विषयमा नियम यही हो। जब एक विवाहित स्त्री आफ्नो पुरूषको साथ बसी त्यस्तो अनैतिक क्रीडा गर्छे,