Numbers 5:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोग्नेलाई केही दोष लाग्नेछैन तर स्त्रीचाहिँ दोषी ठहरिए त्यसको फल त्यसले भोग्नेछे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यो पुरुष कुनै अधर्मबाट निर्दोष ठहरिन्छ, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड बोक्नेछे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यस मानिसलाई केही दोष लाग्नेछैन, तर त्यो स्त्रीले चाहिँ आफ्नो अधर्मको दण्ड भोग्नेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
पुरूष कुनै पापबाट निर्दोष सावित हुन्छ तर स्त्रीले भने आफ्नो पाप कर्मको दण्ड पाँउछे।”