Numbers 5:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले यो आज्ञा पालन गरे र त्यस्ता सबैलाई छाउनीबाट अलग गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूले त्यसै गरे, तिनीहरूलाई छाउनीदेखि बाहिर राखे। परमप्रभुले मोशालाई भन्नुभएझैँ इस्राएलीहरूले गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरूले त्यसै गरे। तिनीहरूलाई छाउनीबाट बाहिर निकालिदिए। याहवेहले मोशालाई निर्देशन गर्नुभएझैँ तिनीहरूले गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरी त्यस्ता मानिसहरूलाई शिविर बाहिर पठाई दिए। परमप्रभुले मोशालाई भन्नुभए अनुसार तिनीहरूले गरे।