Numbers 6:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र परमप्रभुलाई तीनवटा निष्‍खोट पशुहरू— होमबलिको लागि एउटा एकवर्षे थुमा, पापबलिको लागि एउटी एकवर्षे पाठी र मेलबलिको लागि एउटा साँढ-भेडा चढाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले परमप्रभुको निम्‍ति त्‍यहाँ यी बलिहरू चढ़ाउनुपर्नेछ: होमबलिको निम्‍ति एउटा एक वर्षे निष्‍खोट थुमा, पापबलिको निम्‍ति एउटी एक वर्षे निष्‍खोट पाठी, र मेलबलिको निम्‍ति एउटा निष्‍खोट भेड़ा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्।
Nepali ERV (पवित्र बाइबल)
अनि परमप्रभुलाई एउटा उपहार चढाऊ। उसको उपहार यस्तो हुनु पर्छ एउटा एक वर्षे निष्खोट थुमा होमबलिको निम्ति; एउटा एक वर्षे निष्खोट भेडा पापबलिको निम्ति र एउटा निष्खोट भेडा र एउटा निष्खोट साँढे भेडा मेल बलिको लागि चढाउनु पर्छ।