Numbers 6:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले साँढ-भेडालाई मेलबलिका रूपमा बलि चढाउनेछ र त्‍योसित रोटीको डालो पनि चढाउनेछ। उसले अन्‍नबलि र मद्यबलि पनि चढाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको निम्‍ति मेलबलिको रूपमा डालोमा भएको अखमिरी रोटी र भेड़ा, र साथै त्‍यसको अन्‍नबलि र अर्घ-बलि चढ़ाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीले याहवेहका सामु अखमिरी रोटीको डालो प्रस्तुत गरोस्। अनि अन्‍नबलि र अर्घबलिको साथै मेलबलिको रूपमा भेडा बलिदान चढाओस्।
Nepali ERV (पवित्र बाइबल)
त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।