Numbers 7:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेदीको अर्पण कार्य मनाउनलाई पनि मुखियाहरूले भेटीहरू ल्‍याए। तिनीहरू ती भेटीहरू वेदीमा चढाउनलाई जब तयार भए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वेदी अभिषेक भएको दिन कुलनायकहरूले त्‍यसको अर्पण-कार्यमा आफ्‍ना भेटीहरू ल्‍याएर वेदीको सामु प्रस्‍तुत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।
Nepali ERV (पवित्र बाइबल)
जब वेदी अभिषेक गरियो वेदीमा चढाउन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए।