Numbers 7:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “तिनीहरूलाई भन् कि बाह्र दिनसम्म हरेक दिन वेदीको अर्पणको निम्ति एक-एक जना मुखियाले आ-आफ्नो भेटी चढाउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “वेदीका अर्पण-कार्यको निम्ति हरेक दिन कुलनायकमा एक जनाले आफ्नो भेटी चढ़ाओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहले मोशालाई भन्नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”