Numbers 7:23 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूआरका छोरा नतनेलको भेटी यही थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।