Numbers 7:39 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होमबलिको निम्‍ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होमबलिका निम्ति एउटा बहर, एउटा भेडा र एउटा एकवर्षे थुमा;
Nepali ERV (पवित्र बाइबल)
होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक वर्षे थुमा,