Numbers 7:44 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धूपले भरिएको, दश शेकेल तौलको सुनको एउटा कचौरा;
Nepali ERV (पवित्र बाइबल)
दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।