Numbers 7:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र मोशाले ती गाडा र गोरुहरू लेवीहरूलाई दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले ती गाड़ाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशाले ती गाडाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशाले ती गाहरू र गोरूहरू लिएर लेवीहरूलाई दिए।