Numbers 7:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मोशाले कहातीहरूलाई गाडा वा गोरुहरू दिएनन् किनकि तिनीहरूले आफ्‍ना जिम्‍मामा रहेका पवित्र वस्‍तुहरू आ-आफ्‍ना काँधमा बोक्‍नुपर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कहातीहरूलाई तिनले केही पनि दिएनन्, किनभने आफ्‍ना काँधमा पवित्र वस्‍तुहरू बोक्‍ने जिम्‍मेवारी तिनीहरूको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।
Nepali ERV (पवित्र बाइबल)
कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।